लोक सेवा आयोगद्वारा २०७६ माघमा लिइएको उपसचिव वा सो सरहको परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ । लोक सेवा आयोगले गत वर्ष माघ २७ र २८ गते लिएको कृषि मत्स्य सेवा समूह अन्तर्गतको उपसचिव वा सो सरह पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित गरेको छ...