कर्मचारीलाई सांसदको प्रश्न : एक चोटि लोक सेवा पास गरेपछि पुग्यो ?
काठमाडौँ । राष्ट्रिय सभाकी सांसद डा.विमला राई (पौडेल)ले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था ल्याउनु पर्ने बताएकी छन् । दिइएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई फाल्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँदै...