सहसचिवको परीक्षा रद्द, दरखास्त स्वीकृत भएकाले मात्रै दिन पाउने गरी पुनः लिखित परीक्षा हुने
काठमाडौँ । लोक सेवा आयोगले अन्तर्वार्तासम्म पुगिसकेको सहसचिव स्तरको परीक्षा रद्द गरेको छ । आयोगको बिहीबार(आज) बसेको बैठकले विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको विज्ञापनको लिखित परीक्षा...