लोडसेडिङ हुन नदिन भारतबाट ६५० मेगावाट विद्युत् आयात गरिने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका छन् । मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत्...