२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भनेर हल्ला गरिएको विषय सही नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले नागरिकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने बताएका छन्। भारतसँग विद्युत् आयात सम्बन्धी अनुमति नवीकरणको प्रक्रियामा रहेकाले विभिन्न सञ्चारमाध्यममा आएका समाचार सत्य नभएको उनको भनाइ छ।

बिजुली ल्याउन हरेक वर्ष अनुमति नवीकरण गर्नुपर्छ। अप्रुभको प्रक्रिया अघि बढेको छ। मिडियामा आएका हल्ला सत्य होइन,ु उनले भने। भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण भएको छैन। यसबाट लोडसेडिङको जोखिम बढ्ने हो कि भन्ने प्रश्न उठिरहेको छ।

नेपालले भारतको डे अहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ। यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो।

पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण हुँदै आएको छ। पछिल्लो समय भने तीन महिनादेखि नवीकरणका लागि आग्रह गरिए पनि अनुमति नपाएको अधिकारीहरूले बताएका छन्।