मधेस सरकारमा सहभागी लोसपाका नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौँ । मधेस प्रदेश सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट वन तथा वातावरणमन्त्री बनेका रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएको छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा...