२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वडा कार्यालयमा तालाबन्दी

अ+ अ-

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका– ८,९ र १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

तालाबन्दीसँगै तालाको माथि संकाश्पद वस्तु पनि फेला परेको परशुराम नगरपािलिका – का वडाध्यक्ष रमेसिंह बोहराले जानकारी दिएका छन् ।

वडा नं–९ कावडाध्यक्ष बोहराका अनुसार वडा कार्यालयमा ताला लगाएर तालामाथी सकेट बम जस्तो देखिने वस्तु राखिएको छ ।

तालाबन्दी सँगै शंकास्पद वस्तु भेटिएपछि प्रहरी टोली परिचालित गरिएको जिल्ला प्रशासन कार्यायालय डडेल्धुराले जनाएको छ ।

आज नेकपा (माओवादी)ले नेपाल बन्दको आह्वान गरेको छ । तर शंकास्पद वस्तु कसले राख्यो भन्ने यकिन हुन सकेको छैन ।