वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल उचित कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९औँ स्थापना दिवस...