उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा बालेन साहको जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले औद्योगिक क्षेत्रलाई राज्यले प्राथमिकताका साथ जोगाउन र विकास गर्नुपर्ने बताएका छन्। उदयपुर जिल्लामा आयोजित राजनीतिक कार्यक्रममा सहभागी हुँदै उनले उदयपुर सिमेन्टजस्ता...