बालेन्द्र साह रास्वपाको केन्द्रीय कमिटी बैठकमा पहिलो पटक सहभागी हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन लागेका छन्। आज पार्टी कार्यालय घन्टीघरमा बस्ने बैठकले पार्टीको विधान संशोधन...