‘कम्बोडियाको लगानी र स्वीस बैंकको पैसाबारे छानबिन गर्न तयार हो ?’ भन्दै ओलीलाई बर्षमानको प्रश्न
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले काँग्रेस, एमाले, र माओवादी केन्द्रका नेताहरूमाथि मुछिएका भनिएका अनियमितता प्रकरणको छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।...