नेपाली उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दर हेरफेर : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले करका दरहरू सचेत भएर चलाएको बताएका छन् । आज प्रतिनिधि सभामा उनले भने, ‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य संगत ढङ्गले चलाएका छौँ । आफ्नो...