अर्थमन्त्री निर्दोष साबित भएर फेरि मन्त्रालयमा फर्किने पुनको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानबिनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानबिनबाट निर्दोष...