माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको छ । नेता पुनकी पत्नी एवम् पूर्व सभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार...