‘संविधानका आधारभूत फाउण्डेसनमाथि प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ’ : वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘संविधान...