कास्कीको लुम्ले र जुमलेपाटीमा भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ । कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज (आइतबार) बिहान ३ बजे सूचना जारी गर्दै...