२६ फाल्गुन २०७९, शुक्रबार
आजको मौसम : पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, आज दिउँसो...