देशभर भारी वर्षाको सम्भावना, बाढीको उच्च सम्भावना, सचेत रहन सरकारको आग्रह
काठमाडौं । बिहीबार र शुक्रबार देशभर भारी वर्षाको सार्थ बाढी आउनसक्ने सम्भावना उच्च रहेकाले सबैलाई सचेत रहन सरकारले आग्रह गरेको छ । साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले...