तीन दिन देशभर बदली, हावाहुरी र वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं । तीन दिनसम्म देशभर सामान्य बदली हुने मौसम पूर्वानुमान छ । आइतबार देशको पूर्वी, मध्य पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार...