१४ कार्तिक २०८२, शुक्रबार
निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कार्तिक १५ गते सम्म जिल्लाभरि वर्षाको सम्भावना...