प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाईसीएलको माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश...