२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाईसीएलको नयाँ कार्यसमिति पदाधिकारीसहितले गरे शपथ बहिष्कार

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) को नयाँ कार्यसमितिप्रति काठमाडौँ जिल्लाका केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै शपथ बहिष्कार गरेका छन् ।

नयाँ कार्यसमितिका २ सचिवसहितले शपथ ग्रहण समारोह बहिष्कार गरेका हुन् । नयाँ कार्यसमितिको सचिवमा निर्विरोध परेका सन्तोष गुरुङ, राज प्याकुरेलले शपथ बहिष्कार गरेका हुन् ।

त्यस्तै, निर्वाचन आयोग प्रमुख विमल प्रसाद कँडेल लगायतले बहिष्कार गरेका हुन् ।

केन्द्रीय कमिटीका लागि नोमिनेशन भएका ७ जनाको शुल्क लिएर पनि नाम नआएको भन्दै ७ जनाले बहिष्कार गरेको केन्द्रीय पदाधिकारी विनोद भट्टले जानकारी दिए ।

भट्टका अनुसार, उनीसहित सुरेन्द्र दाहाल, विजय विश्वकर्मा र सुवास क्षेत्रीले पनि बहिष्कार गरेका छन् ।

केन्द्रीय कार्यालयमा अहिले छलफलका लागि बोलाइएको उनले बताए ।