३० फाल्गुन २०७६, शुक्रबार
विश्व उपभोक्ता दिवसको नारा : ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ भन्ने मूल नाराका साथ विश्व उपभोक्ता दिवस मनाउने भएको छ । सङ्घ, प्रदेश र स्थानीय...