१४ कार्तिक २०७७, शुक्रबार
अनुचित कारोबार गर्ने ११ फर्मलाई कारबाही,सवा लाख जरिवाना
काठमाडौँ । अनुचित कारोबार गर्ने ११ फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनका क्रममा शुक्रवार काठमाडौँसहित भक्तपुर र ललितपुरका गरी ११ फर्मलाई कारबाही...