नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणा : नविल ३८ र सिभिलले पाँच प्रतिशत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६...