पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
काठमाडौँ । वाणिज्य बैंकहरूमा हालसम्म पाँच वटाले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा कृषि विकास बैंकले चार अर्ब १५ करोड...