इन्धन मूल्यवृद्धि र शुल्क संरचनाले हवाई सेवा सञ्चालनमा दबाब, राहत माग गर्दै वायुसेवा कम्पनीहरू
काठमाडौँ । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य निरन्तर वृद्धि हुँदा सेवा प्रवाह नै प्रभावित हुने अवस्था सिर्जना भएको बताएका छन्। वायुसेवा सञ्चालक संघले संस्कृति,...