चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच वार्ता जारी
काठमाडौँ । सात बुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीबीच वार्ता जारी छ । अतिरिक्त सचिव डा. विकास देवकोटासहितको पाँच सदस्यीय टोली र सङ्घका...