‘वार्ता बाहेक हाम्रो कुनै समाधान छैन’ : डा. शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एक मात्र विकल्प भएको बताएका छन् । उनले काँग्रेसलाई विभाजित नभई एकताबद्ध...