सरकार र आन्दोलनरत शिक्षक वार्तामा
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित वार्तामा बसेका हुन् । संसद्मा दर्ता विद्यालय...