विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी
काठमाडौँ। सरकारले विकास निर्माणमा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न आवश्यक कानून संशोधनको तयारी थालेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री...