विकास खर्च नसक्नेलाई छोडिन्न : सभापति दाहाल
काठमाडौँ । संंसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ठुला विकास निर्माणका लागि छुट्ट्याएको बजेट खर्च हुन नसक्दा मुलुकले समस्या झेलेकोले त्यस्ता निकायलाई आफूहरूले नछोड्ने बताएका छन् । दाहालले विकास खर्च...