मुलुकको विकासका लागि प्रधानमन्त्रीको चीन भ्रमण : कार्यवाहक प्रधानमन्त्री
सुर्खेत । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरु भएको बताएका छन् । पूर्वी सुर्खेतको बोटेचौरमा...