प्रधानमन्त्री कार्कीले गरिन विजया दशमीमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छिन् । प्रधानमन्त्री कार्कीले हिजो साँझ काठमाडौँको बनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी...