स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारवाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु चुनावमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारवाही गर्न प्रशासनलाई निर्देशन दिएको छ । ‘निर्वाचन आचारसंहिता...