सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
काठमाडौँ । सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार पक्राउ गरिएको जनाएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सरकारका...