अठारौँ पुस्तकालय दिवस मनाउन सचिव पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौँ । अठारौँ पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । नेपाल सरकारले हरेक वर्ष भदौ १५ गते...