विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले स्वीकृत संगठन संरचना तथा दरबन्दी तेरिज राष्ट्रिय किताबखानामा दर्ता गराएको छ। नयाँ संगठन संरचना दर्ता गराउने यो दोस्रो मन्त्रालय बनेको छ। मन्त्रालयले आइतबार...