विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग
काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ)दिने सवालमा प्रमुख आयुक्त...