राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई...