राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल र खनाल सहभागी नहुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । चैत्र ४ र ५ गते बोलाइएको राष्ट्रिय...