आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् । सोह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना...