राष्ट्रपति भण्डारीद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट आज मङ्गलवार हेटौँडा पुगेकी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको सङ्घीय सरकारको...