विद्यार्थी विदेश पालायन रोक्न मेडिकल कलेज खोल्ने प्रक्रिया गर्दैछौँ : मन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुने अवस्थाका धेरै कारण भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा उनले यसमा एउटा मन्त्रालयमात्र जिम्मेवार...