अस्ट्रेलियामा आजदेखि नयाँ नियम लागू , विदेशी विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउने
काठमाडौँ । कोरोना महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अस्ट्रेलियाले आज (बुधबार) देखि लागू हुने गरी केही नयाँ नियम लागू गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म...