विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने
काठमाडौँ । सरकारले विद्यार्थीलाई लक्षित गरेर विद्यालयबाटै कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यार्थीलाई विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।...