सुकुम्वासी बस्ती प्रभावित विद्यार्थीका लागि ६ बुँदे निर्देशन जारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका छन्। मन्त्री...