निजामती सेवा : आरक्षणको विरोधमा राष्ट्रव्यापी नागरिक अवज्ञा अभियान घोषणा
ढाका । प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियान आइतबारदेखि सुरु गर्ने उनीहरूले जनाएका...