नाइजेरियामा १३७ जना विद्यार्थी र कर्मचारी १८ दिनपछि अपहरणमुक्त
काठमाडौँ । नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय...