एउटै विद्यालयमा पाँच वर्षभन्दा बढी पढाउन नपाइने नीति ल्याइँदै
काठमाडौँ । एक सामुदायिक विद्यालयमा एक शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति ल्याइने भएको छ। विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर...